• ०५ असोज, शुक्रबार
  • , Sep 22, Friday

पर्सा निर्वाचन क्षेत्र -४ : नेपाली कांग्रेसका रमेश रिजाल विजयी

  • २०७९ मंसिर ०७ बुधबार
  • Yugbani

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

 

रिजाल ३१ हजार १४२ मतसहित सांसदमा निर्वाचत भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँले २५ हजार ६१९ मत गरे ।

छुटाउनुभयो कि?

सबै