• १७ जेठ, बिहीबार
  • , May 30, Thursday

गुल्मी २ मा विष्टको अग्रता कायमै, २३ सय बढी मतले पछि परिन् झाँक्री

  • २०७९ मंसिर ०६ मंगलबार
  • Yugbani

 नेकपा एमालेका सचिव गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् ।

 

 गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा ६ हजार ४४४ मत मतसहित विष्ट अगाडि रहेका छन् । 

सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी सचिव उम्मेदवार रामकुमारी झाँक्रीले ४ हजार ९४ मत ल्याएकी छिन् ।

छुटाउनुभयो कि?

सबै