• ०१ साउन, मंगलबार
  • , Jul 16, Tuesday

रवीन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला

  • २०७९ कात्तिक २९ मंगलबार
  • Yugbani

 काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार रवीन्द्र मिश्रको चुनावी प्रसारमा अभिनेत्री मनिषा कोइराला खटिएकी छन् । 

 

रवीन्द्र मिश्रले मंगलबार बबरमहल क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गरेका थिए । उक्त क्षेत्रमा भएको घरदैलो कार्यक्रममा अभिनेत्री मनिषा पनि सहभागी भएकी हुन् । 
 

छुटाउनुभयो कि?

सबै