• १५ वैशाख, शनिबार
  • , Apr 27, Saturday

आज चुनावी सभा गर्दै राप्रपा, मनिषा काेइरालाले पनि सम्बाेधन गर्ने

  • २०७९ कात्तिक २५ शुक्रबार
  • Yugbani

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज शुक्रबार काठमाडौँमा आमसभा गर्दैछ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले आमसभा गर्न लागेको हो।

 

राप्रपाले काठमाडौँको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्ने जनाएको छ।

उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ।

छुटाउनुभयो कि?

सबै