• ०८ माघ, मंगलबार
  • , Jan 21, Tuesday

गौथली बचत तथा ऋण सहकारी संस्थाको परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • २०७९ असोज २९ शनिबार
  • Yugbani

गौथली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हरेक बर्ष आयोजना गर्दै आइरहेको आफ्ना कर्मचारीहरुको अभिमुखिकरण लागी गरिने कार्यक्रम  परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ । कार्यक्रममा अध्यक्ष दिपेश कार्की ,प्रमुख कार्यकारी सञ्चालक चेतन न्यौपाने,कानुनी सल्लाहकार शम्भु प्रसाद निरौला,कोषाध्यक्ष गायत्री चौलागाई,उपाध्यक्ष रामचन्द्र सेढाई र सहकारीको कर्मचारीको उपस्थितिमा सहकारीले प्रशिक्षण कार्यक्रम गरेको हो । 

सो कार्यक्रममा सस्थाको भावि रणनितिहरुको तर्जुमा तथा सस्थाको थप सेवाहरु सुरुवात गर्ने (मोबाइल एप, क्युआर बितरण ) बारेमा समेत छ्लफल भएको प्रमुख कार्यकारी सञ्चालक चेतन न्यौपानेले  जानकारी दिए  । 

 

छुटाउनुभयो कि?

सबै