• ०५ असोज, शुक्रबार
  • , Sep 22, Friday

प्रदूषणले निम्त्याएको पर्यावरणीय संकट देशका लागि चुनौती : प्रदीप पौडेल

  • २०७८ चैत १४ सोमबार
  • Yugbani

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौं, पोखरालगायतका सहरमा बढेको प्रदूषणप्रति चासो प्रकट गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले बढ्दो प्रदूषणले पर्यावरणीय संकट आउने उल्लेख गरेका छन् ।

पौडेलले बढ्दै गएको पर्यावरणीय संकट ठूलो चुनौती हुने भन्दै सचेतसमेत गराएका छन्।

 

विकास मोडालिटीमा परिवर्तन गरी सहअस्तित्व र पर्यावरणमैत्री विकासको मोडल निर्माण गर्न उनले आग्रह गरेका छन् ।

छुटाउनुभयो कि?

सबै