• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, प्रदेश प्रमुख हेरफेरको तयारी

  • २०७८ साउन १२ मंगलबार
  • Yugbani

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केही बेरअघि सुरु भएको हो । बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ ।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केही बेरअघि सुरु भएको हो । बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ । आजै माओवादी केन्द्रले यसअघि ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचन र तिलक परियारलाई दोहोर्‍याउने निर्णय गरेको थियो।

छुटाउनुभयो कि?

सबै