• १४ मंसिर, मंगलबार
  • , Nov 30, Tuesday

बाढीमा जाेखिम माेलेर सवारी वारपार

  • २०७८ असार १९ शनिबार
  • Yugbani

हेटाैंडा, असार १९ गते ।  लगातारकाे वर्षाका कारण राजधानीलाई लाई हेटौडासँग जोडिने त्रिभुवन राजपथकाे ठाउँठाउँमा बाढी  र पहिराेले सवारी आवागमनमा अबराेध भएकाे छ ।

लगातारको वर्षापछि त्रिभुवन राजपथको हेटौँडा–भैंसे सडक खण्डको बाघझोरामा आएको बाढीले गएरातिबाट सडक अबरुद्ध बन्न पुगेको छ ।

बाघझोरामा आएको बाढी सडक अबरुद्ध बन्न पुगे पछि यात्रुहरु खतरा मोलेर गन्तव्य जान बाध्य भएका छन् । डोजरको सहायताले गन्तव्यमा पुग्ने यात्रुहरुको लागि केहि सहजताका लागि सहयोग गरिरहेका छन् । रोकिएका सवारीसाधनहरु खोलाको धार परिवर्तन गरेर सुचारु गर्ने कोशिश गरिरहेका छन् ।

छुटाउनुभयो कि?

सबै