• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

अध्यक्ष प्रचण्डले राष्ट्रपति भन्दा राजाको मान र इज्जत ठूलो रहेको बताए

  • २०७८ असार १० बिहीबार
  • Yugbani

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजाको मान रहेको बताएका छन । सम्पादकहरुसँगको अन्तरक्रियामा दाहालले राष्ट्रपति भन्दा राजाको मान र इज्जत ठूलो रहेको तर्क गरेकाअ हुन । ‘राजा भनेको त एउटा शान थियो नि ! अहिले शान पनि छैन, मान पनि छैन । इज्जत पनि छैन । हामीले बनाएको संस्था, राष्ट्रपति त संस्था हो नि’, दाहालले भने । उनले घुमाउरो रुपमा गणतन्त्र भन्दा राजतन्त्र ठीक रहेको तर्क गरेका  छन । दाहालले राजाको शान र मानको प्रशंसा गर्दै राष्ट्रपतिमाथि आक्षेप लगाएक छन ।

 

हिजोको अवस्थामा संवैधानिक निकायको शान भएको समेत उनले बताएका छन । 

छुटाउनुभयो कि?

सबै