• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

दोलखा झाेरुङखाेलाकाे कच्ची बाटाे बिग्रेर मानिस हरुलाई आवतजावतमा कठिनाइ

  • २०७८ असार ०९ बुधबार
  • Yugbani

दोलखाको उत्तरी भेग बिगु गाउँ पलिकामा पर्ने झाेरुङखाेलाकाे बाटाे अत्याधिक बर्षाको कारणले  बिग्रेर धेरै मानिसहरुले आवतजावतमा कठिनाइ र दु: ख भोगी रहेका छन ।
 पाहाडी भेग दोलकामा बर्षेनी यसै गरी अत्याधिक बर्षाको कारण कच्ची सड्क भात्किरह्दा यहाँका मानिसहरुले बर्षौ देखी सास्ती भोग्दै आइरहेका छन ।

यस्मा  स्थानिय सरकार , बिगु गाउँ पलिकाले यस बारेमा बिषेश ध्यान दिन जरुरी छ ।

छुटाउनुभयो कि?

सबै