• ३० असोज, शनिबार
  • , Oct 16, Saturday

नेपाल टेलिकम NTC को फोन सेवा तीन घण्टा अवरुद्ध

  • २०७८ असार ०९ बुधबार
  • Yugbani

कठमाडौं, असार ९ गते । नेपाल टेलिकमका टेलिफोन सेवामा आज विहान तीन घण्टा अबरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन् ।अनलाइनलाई बताउनुभयो ।
 

उहाँले भ्वाइस सर्भिसमा समस्या आए पनि इन्टरनेट लगायतका सेवा सूचारु रहेको बताउनुभयो ।

छुटाउनुभयो कि?

सबै