• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

काठमाडाैँका सडकमा निषेधाज्ञा खुकुलाे भएसँगै बढ्याे चहलपहल

  • २०७८ असार ०८ मंगलबार
  • Yugbani

काठमाडौँ – काठमाडौँ उपत्यकामा मंगलबारदेखि चहलपहल यसअघिको तुलनामा बढेको छ। निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाका सडकहरुमा सवारी साधनको चहलपहल देखिन थालेको हो।

आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएको छ। उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ।

 

 

उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले उक्त आदेश जारी गरेको हो।

काठमाडौँ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु छ।

निषेधाज्ञा खुकुलो पारिएसँगै काठमाडौँका मुल सडकहरुको अवस्था 

छुटाउनुभयो कि?

सबै