• १५ वैशाख, शनिबार
  • , Apr 27, Saturday

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ २१ गते सिफारिस

  • २०७८ जेठ १९ बुधबार
  • Yugbani

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ २१ गते बोलाउन सिफारिस भएको छ ।  बजेट अधिवेशन आह्वानका लागि आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय  गरेको हो ।

बैठकले जेठ २१  दिनको ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले रातोपाटीलाई जानकारी दिइन् ।

छुटाउनुभयो कि?

सबै