• ०७ वैशाख, शुक्रबार
  • , Apr 19, Friday

एमालेले डाक्यो स्थायी कमिटी बैठक

  • २०७८ जेठ १६ आइतबार
  • Yugbani

काठमाडौँ — नेकपा (एमाले) को स्थायी कमिटी आइतबार बस्‍दै छ । बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा पार्टी विवाद र स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाहीबारे छलफल हुने भएको छ ।

 

यसअघि बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो भने उपमहासचिव घनश्याम भुसालसहित थप १२ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

छुटाउनुभयो कि?

सबै