• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, ह्याम्समा उपचार हुँदै

  • २०७८ जेठ १४ शुक्रबार
  • Yugbani

काठमाडौं- वरिष्ठ गायक दीप श्रेष्ठको कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर बनेको छ। श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। त्यहाँ भएको कोभिड परीक्षणमा रिपोर्ट पोजेटिभ आएको उनी जज रहेको चर्चित रियालिटी सो भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

 

यसअघि भ्वाइस अफ नेपालका अर्का जज प्रमोद खरेललाई पनि कोरोना संक्रमण भएको थियो। उनी केही दिनअघि मात्र संक्रमणमुक्त भएका थिए।

छुटाउनुभयो कि?

सबै